newsare.net
काठमाडौं । फेवातालको मापदण्डमा पर्ने ३२ संरचना भत्काइएको छ । पोखरा महानगरीय प्रहरी बलका प्रमुख पफेवातालको मापदण्डमा पर्ने ३२ वटा संरचनामा डोजर चल्यो, बिहान ५ बजेदेखि नै एक्सन
काठमाडौं । फेवातालको मापदण्डमा पर्ने ३२ संरचना भत्काइएको छ । पोखरा महानगरीय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापाका अनुसार, शुक्रबार राति गृहमन्त्रालयको निर्देशनपछि महानगरले आज बिहान ५ देखि ९ बजेसम्म उक्त संरचनामा डोजर चलाएको हो। फेवातालको ६५ मिटर मापदण्डमा करिब एक दर्जन सरकारी र पाँच सयभन्दा बढी व्यक्तिगत संरचना रहेको छ। अघिल्लो बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहले […] Read more











