newsare.net
काठमाडौँ । इन्धन कटौतीपछि काठमाडौँ महानगरपालिकाले कर्मचारीहरुलाई उपलब्ध गराएको सवारी साधनलाईइन्धन बचत गर्न महानगरका सवारी साधनमा आलोपालो प्रणाली लागू, इन्धन कोटामा कटौती
काठमाडौँ । इन्धन कटौतीपछि काठमाडौँ महानगरपालिकाले कर्मचारीहरुलाई उपलब्ध गराएको सवारी साधनलाई आलोपालो चलाउने प्रणाली ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्तो निर्णय गरिएको कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिएकी छन् । ‘विश्वभर इन्धनको अभाव छ । यसबेला पहिलेकै अवस्थामा सवारी साधन […] Read more











