newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकैसाथ तीन वटा कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको छधितोपत्र बोर्डले तीन कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दियो, कुनको कति ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकैसाथ तीन वटा कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको छ । धितोपत्र बोर्डले एभरेष्ट कलर लिमिटेड, माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडलाई आईपीओ जारी गर्ने अनुमति दिएको हो । धितोपत्र बोर्डले एभरेष्ट कलर लिमिटेडलाई ७ लाख २० हजार कित्ता सेयर जारी गर्ने अनुमति दिएको हो । […] Read more











