newsare.net
काठमाडौं । साधारण सेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै चार कम्पनी नेपाल धितोपत्र बोर्ड (सेबोन) पुआईपीओ निष्काशन अनुमति माग्दै चार कम्पनी पुगे सेबोन, कुनको कति ?
काठमाडौं । साधारण सेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै चार कम्पनी नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेका छन् । नयाँ वर्ष शुरु भएपछिमात्रै विभिन्न क्षेत्रका चार वटा नयाँ कम्पनीहरुले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । आईपीओ निष्काशन अनुमति माग्नेमा होटल तथा पर्यटन समूहअन्तर्गतका दुई र उत्पादन तथा प्रशोधन समूहका दुई गरी चार कम्पनीहरु रहेका […] Read more











