newsare.net
काठमाडौं । कुमारी बैंकद्वारा नेपालको पहिलो एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सुरुवात गरेको छ । बैकुमारी बैंकद्वारा नेपालको पहिलो एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सुरुवात, बिनाधितो कर्जा
काठमाडौं । कुमारी बैंकद्वारा नेपालको पहिलो एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सुरुवात गरेको छ । बैकले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले आइएमएस सफ्टवेयरसँगको सहकार्यमा नेपालको पहिलो इआरपी एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सुरुवात गरेको हो । कुमारी बैंकले आफ्ना व्यवसायी ग्राहकहरुलाई यस नवीन पहलमार्फत आइएमएसको इआरपीमार्फत बिनाधितो कर्जा प्रदान गर्नेछ । यसका लागि लामो कागजी […] Read more











