newsare.net
काठमाडौं । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शिक्षा सुधार र विद्यार्थी मूल्याङ्कनसामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड, शिक्षकहरुलाई लगातार तालिम दिईँदै
काठमाडौं । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शिक्षा सुधार र विद्यार्थी मूल्याङ्कन र नतिजा अभिलेखनका लागि शिक्षकलाई प्रशिक्षण दिन थालेको छ । यसै सन्दर्भमा कामपाले कक्षा ४ र ५ का शिक्षकलाई विद्यार्थी मूल्याङ्कन र नतिजा अभिलेखनसम्बन्धी सरकारले जारी गरेको शासकीय सुधारको बुँदा नं ८९ कार्यान्वयनका लागि प्रशिक्षण सुरु गरेको कामपाको भनाइ छ । शिक्षा विभागका प्रमुख […] Read more











