newsare.net
काठमाडौं । नेपाल बैंकर्स संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि २१ बुँदे सुझाव दिएको छ । समौद्रिक नीतिमा बैंकर्स संघको सुझाव : कर्जाको सीमा घटाउनेदेखि ब्याजदर घटबढ गर्न पाउनुपर्ने
काठमाडौं । नेपाल बैंकर्स संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि २१ बुँदे सुझाव दिएको छ । सुझावमा उनीहरुले कर्जाको सीमा घटाउनेदेखि ब्याजदर घटबढ गर्न पाउनुपर्नेसम्मका कुराहरु उल्लेख छन् । बैंकहरुले ऋणको ब्याजदर निर्धारण गर्दा थप गर्ने प्रिमियम (अतिरिक्त मूल्य) घटबढ गर्न पाउनुपर्ने माग गरेका छन् । साथै, विपन्न वर्ग कर्जाको सीमा ५ प्रतिशतबाट घटाउनुपर्नेलगायत […] Read more











