newsare.net
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले असार ३१ गते वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको ३२औं वयूनाइटेड अजोड इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले असार ३१ गते वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको ३२औं वार्षिक साधारण अमरपाली ब्यांक्वेट क्याटरिङ एन्ड इभेन्ट्स बालुवाटार, काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । सधारण सभाको विशेष प्रस्तावमा लाभांश वितरण गर्ने प्रस्ताव पारित रहेको छ । इन्स्योरेन्सले हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ […] Read more











