newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेबैंक तथा वित्तीय संस्थालाई ब्याज पुँजीकरण गर्न नयाँ व्यवस्था, यस्तो छ केन्द्रिय बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०८२ मा संशोधन गर्दै दीर्घकालीन परियोजनामा ब्याज पुँजीकरण गर्न नयाँ व्यवस्था लागू गरेको छ। संशोधित व्यवस्था अनुसार इजाजतपत्रप्राप्त संस्थाले दीर्घकालीन प्रकृतिका परियोजनामा कर्जा प्रवाह गर्दा व्यवसायिक सञ्चालनबाट नगद प्रवाह नहुँदासम्मको ग्रेस अवधिमा पाकेको ब्याजलाई पुँजीकरण गर्न सक्नेछन्। […] Read more











