newsare.net
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई गैरकानुनी रूपमा पपूर्व अर्थमन्त्री विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा रिट, थुनामुक्त गर्न माग
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी दोमाया पौडेल सर्वोच्च अदालत पुगेकी छन्। दोमायाले पौडेलको पक्राउ बदर गरी थुनामुक्त गर्न आदेश जारी गर्न माग गर्दै रिट निवेदन दर्ता गरेकी हुन्। रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग […] Read more











