newsare.net
काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रललितपुर महानगरको बजेट ७ अर्ब ४८ करोडको, कुन कुन क्षेत्रमा कति विनियोजन ?
काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगरले चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याएको हो। बुधबार आयोजित नगरसभामा उपमेयर मञ्जली शाक्य बज्राचार्यले बजेट प्रस्तुत गर्दै कर्मचारी तलब, सामाजिक सुरक्षा तथा प्रशासनिक दायित्व बढ्दै गएकाले चालु खर्चमा वृद्धि गरिएको जानकारी […] Read more











