newsare.net
बेइजिङ । दक्षिण पश्चिम चीनको शित्साङ अर्थात तिब्बत स्वायत्त क्षेत्रस्थित शिगात्से नगरपालिका प्शिगात्सेलाई दक्षिण एसिया प्रवेशद्वारको रुपमा विकास गर्दै चीन, १.६२ अर्ब युआनको परियोजना
बेइजिङ । दक्षिण पश्चिम चीनको शित्साङ अर्थात तिब्बत स्वायत्त क्षेत्रस्थित शिगात्से नगरपालिका प्रशासनले ल्हासामा आयोजित १९औँ एभरेस्ट सांस्कृतिक तथा पर्यटन महोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमा महत्त्वपूर्ण जानकारी सार्वजनिक गरेको छ। शिगात्से हिमालयन आर्थिक सहयोग क्षेत्रको मुख्य केन्द्र र दक्षिण एसियाका लागि चीनको ठूलो प्रवेशद्वारको रूपमा बिकास गरिने भएको छ । यस सहरलाई खुलापनको नयाँ र […] Read more











