newsare.net
काठमाडौं । स्पेन र अर्जेन्टिनाबीचको फुटबल विश्वकपको फाइनल खेल आज राति हुदैँछ । यो प्रतियोगिताकोफाइनलमा १२औ पटक युरोप र ल्याटिन अमेरिकी देश भिडदैँ, यस्ता छन रोचक कुरा
काठमाडौं । स्पेन र अर्जेन्टिनाबीचको फुटबल विश्वकपको फाइनल खेल आज राति हुदैँछ । यो प्रतियोगिताको ९६ वर्षे फिफा विश्वकपको इतिहासमा २३औँ फाइनल खेल हुनेछ। अन्तिम खेल न्युयोर्कस्थिति न्यु जर्सी रंगशाला खेलिनेछ । जहाँ ८० हजार धेरै दर्शकको दर्शनको अपेक्षा गरिएको छ । लियोनेल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले लगातार दोस्रो पटक फाइनलमा स्थान पक्का गरेको छ। यता, […] Read more











