newsare.net
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा झिनो वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी मसुनको मूल्यमा झिनो वृद्धि, चाँदीको मूल्य पनि बढ्यो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा झिनो वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढ्दै ४ हजार ५ सय […] Read more











