newsare.net
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमै अन्तरराष्ट्रिय मान्यताप्राप्त अग्र्यानिक (अरप्रधानमन्त्री शाह र अर्ग्यानिक एसोसिएसनका पदाधिकारीबीच भेट, अर्ग्यानिक उत्पादन प्रमाणीकरण र अनुदान व्यवस्था सुधार्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमै अन्तरराष्ट्रिय मान्यताप्राप्त अग्र्यानिक (अर्गानिक) कृषि उत्पादन प्रमाणीकरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार अग्र्यानिक एसोसियसन नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन्। व्यवसायीहरूले अन्तर्राष्ट्रिय प्रमाणीकरण विदेशबाट गराउँदा अत्यधिक खर्च लाग्ने भएकाले नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी स्थापना गर्नुपर्ने माग […] Read more











