newsare.net
काठमाडौं । सरकारले विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताललाई पुनः नियुक्त गरेको छ।अध्यादेशबाट हटाइएका धिताल विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः नियुक्त
काठमाडौं । सरकारले विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताललाई पुनः नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त धितालले बिहीबार शपथ ग्रहण गरी पदभार सम्हाल्ने कार्यक्रम रहेको छ। यसअघि अध्यादेशमार्फत पदमुक्त भएका धिताल २०८१ असार ७ गते खुला प्रतिस्पर्धाबाट आयोगको अध्यक्ष नियुक्त भएका थिए। ऊर्जा क्षेत्रका अनुभवी […] Read more











