newsare.net
पोखरा । टीभीएस मोटर कम्पनीले नेपालको विद्युतीय दुईपाङ्ग्रे बजारलाई लक्षित गर्दै नयाँ इलेक्ट्रिपोखरामा सार्वजनिक भयो टीभीएस ‘अरबिटर’ ईभी, १५८ किलोमिटर रेन्ज र ३४ लिटर बुट स्पेस
पोखरा । टीभीएस मोटर कम्पनीले नेपालको विद्युतीय दुईपाङ्ग्रे बजारलाई लक्षित गर्दै नयाँ इलेक्ट्रिक स्कुटर टीभीएस अरबिटर ईभी पोखरामा सार्वजनिक गरेको छ। जगदम्बा मोटर्सको आधिकारिक बिक्री सञ्जालमार्फत सार्वजनिक गरिएको अरबिटरलाई कम्पनीले सहरी यात्राका लागि स्मार्ट, दिगो र सुविधाजनक विद्युतीय मोबिलिटी समाधानका रूपमा प्रस्तुत गरेको छ। कम्पनीका अनुसार अरबिटरमा ३.१ किलोवाट–आवरको ब्याट्री जडान गरिएको छ, जसले १५८ […] Read more











