newsare.net
काठमाडौं । सरकारले चामल, दाल, गेडागुडी लगायतका खाद्यान्न खुला रूपमा बिक्री गर्न रोक लगाउने तयारीराष्ट्रिय आपूर्ति नीतिकाे मस्यौदा सार्वजनिक, अब चामल, दाल र गेडागुडी खुला बेच्न नपाइने
काठमाडौं । सरकारले चामल, दाल, गेडागुडी लगायतका खाद्यान्न खुला रूपमा बिक्री गर्न रोक लगाउने तयारी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको ‘राष्ट्रिय आपूर्ति नीति, २०८३’ को मस्यौदामा यस्ता खाद्यवस्तु अनिवार्य रूपमा प्याकेजिङ, गुणस्तर परीक्षण र लेबलिङ गरेर मात्रै बिक्री गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको हो। खाद्यान्नमा हुने मिसावट, अखाद्य वस्तुको बिक्री तथा उपभोक्तामाथि […] Read more











