newsare.net
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सबन्धित गुनासा आफुलाई भन्दा पनि पिएलाई सुनाउन सगृहमन्त्री गुरूङले भने, ‘मलाई होइन, मेरो पिएलाई गुनासो टिपाउनु होलाु
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सबन्धित गुनासा आफुलाई भन्दा पनि पिएलाई सुनाउन सुझाव दिएका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको मन्त्री र सांसदहरूको सामुहिक छलफल कार्यक्रममा मन्त्री गुरूङले आफ्नो पिएलाई गुनासो गर्न सुझाव दिएका हुन् । ‘सांसदहरूले गृहमन्त्रायलसँग सम्बन्धित गुनासो मलाई होइन, स्वकीय सचिव जेम्स कार्कीलाई सुनाउनु, भेट्नु होला,’ उनले बैठकमा […] Read more











