newsare.net
काठमाडौं । नेपालको गोरखा परम्परा, वीरता र गौरवपूर्ण इतिहासलाई सम्मान गर्दै रोयल इन्फिल्डले क्लारोयल इन्फिल्डको क्लासिक ३५० गोरखा संस्करण सार्वजनिक, के के छने विशेषता ?
काठमाडौं । नेपालको गोरखा परम्परा, वीरता र गौरवपूर्ण इतिहासलाई सम्मान गर्दै रोयल इन्फिल्डले क्लासिक ३५० गोरखा संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । गोरखा समुदायको साहस, दृढता र अदम्य भावनाबाट प्रेरित यस विशेष संस्करणलाई नेपालको पहिचानसँग गहिरो रूपमा जोडिएको गोरखा विरासतको सम्मानका रूपमा बजारमा ल्याइएको कम्पनीले जनाएको छ । विशेष गोरखा हरियो रङमा उपलब्ध हुने […] Read more











