newsare.net
काठमाडौं । चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदायकाबाढीपीडितलाई चौधरी फाउन्डेसन र नबिल बैंकको १५ करोडको राहत प्याकेज, यसरी हुँदैछ सहयोग वितरण
काठमाडौं । चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदायका लागि करिब १५ करोड रुपैयाँ लागतको राहत तथा पुन:स्थापना कार्यक्रम घोषणा गरेका छन् । दुई संस्थाले बाढी प्रभावित परिवारका तत्कालीन आवश्यकता सम्बोधन गर्नुका साथै सुरक्षित आवास, पुनस्र्थापना र दीर्घकालीन सामुदायिक उत्थानशीलताका लागि बहुचरणमा कार्यक्रम सञ्चालन गर्ने जनाएका छन् । पहिलो चरणमा […] Read more











