केही जिल्लामा आकस्मिक बाढीको जोखिम, यस्तो छ बाढी पूर्वानुमान महाशाखाको सूचना
newsare.net
काठमाडौं । आइतबार केही जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाले कतिपयकेही जिल्लामा आकस्मिक बाढीको जोखिम, यस्तो छ बाढी पूर्वानुमान महाशाखाको सूचना
काठमाडौं । आइतबार केही जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाले कतिपय नदीमा पानीको बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको हो । आज सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, धादिंङ, काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, तनँहु, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बाग्लुंङ, स्याङ्जा, पाल्पा, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत, बाँके, बर्दिया, बैतडी, डोटी, डडेल्धुरा, […] Read more












