भारतीय प्रम मोदी र बालेनबीच फाेन संवाद, नेपाललाई हरसम्भव मानवीय सहयोग गर्ने प्रतिवद्धता
newsare.net
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुभारतीय प्रम मोदी र बालेनबीच फाेन संवाद, नेपाललाई हरसम्भव मानवीय सहयोग गर्ने प्रतिवद्धता
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र शाहसँग कुराकानी गरेका छन्। मोदीले सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री शाहसँग कुराकानी भएको जानकारी दिँदै बाढीका कारण ज्यान गुमाउनेप्रति समवेदना व्यक्त गरेका हुन्। उनले विपद्को यस कठिन समयमा भारतका जनता नेपाली दाजुभाइ तथा दिदीबहिनीको साथमा रहेको बताएका छन्। मोदीले […] Read more












