गत वर्ष नेपालले भित्र्यायो २३ खर्ब ६३ अर्ब, ३७ प्रतिशतको वृद्धि
newsare.net
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले साढे २३ खर्ब रुपैयाँ बढीको रेमिट्यान्स भित्र्याएकोगत वर्ष नेपालले भित्र्यायो २३ खर्ब ६३ अर्ब, ३७ प्रतिशतको वृद्धि
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले साढे २३ खर्ब रुपैयाँ बढीको रेमिट्यान्स भित्र्याएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा विप्रेषण आप्रवाह अघिल्लो आवको तुलनामा ३७.१ प्रतिशतले बढ्दै २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्षमा विप्रेषण आप्रवाह १९।२ प्रतिशतले बढेको थियो। […] Read more












