newsare.net
काठमाडौं । चालू आर्थिक वर्षको कुल ग्रार्हस्थ उत्पादनमा बागमती प्रदेशको योगदान सबैभन्दा बढी हुनजीडीपीमा बागमती प्रदेशको योगदान ३६.४ प्रतिशत, गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने
काठमाडौं । चालू आर्थिक वर्षको कुल ग्रार्हस्थ उत्पादनमा बागमती प्रदेशको योगदान सबैभन्दा बढी हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार देशको जीडीपीमा बागमती प्रदेशको योगदान ३६.४ प्रतिशत हुने देखिएको छ । चालू आर्थिक वर्षको पहिलो ९ महिनाको तथ्यांकलाई आधार मान्दा चालू आवमा जीडीपीको आकार ५७ खर्ब ५ अर्ब पुग्ने अनुमान गरिएको […] Read more