newsare.net
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न आफ्नो मोबाइल बैंकमुक्तिनाथ विकास बैंकले सञ्चालनमा ल्यायो ‘मुक्तिनाथ फाइदा एप’, मोबाइल एक फाइदा अनेक
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न आफ्नो मोबाइल बैंकिङ सेवाको स्तरवृद्धि गरी थप सेवासहितको मुक्तिनाथ फाइदा एप (डिजिटल अनुप्रयोगमा वित्तीय पहुँच) सञ्चालनमा ल्याएको छ । मुक्तिनाथ फाइदा एप संचालन पछि ग्राहकहरुले मोबाइल एक फाइदा अनेक लिन सक्ने व्यवस्था गरेको छ । यो एप डिजिटल बैंकिङको सर्वव्यापी दृष्टिकोणमा आधारित भएकाले सबै ग्राहकले […] Read more