newsare.net
काठमाडौं । फोटोन नेपालले नेपालभरिबाट लगभग १७ वटा सर्भिस नेटवर्क पार्टनरहरूलाई भेला गर्दै रेजेन्फोटोन नेपालको टोटल केयर एनुअल सर्भिस पार्टनर्स मीट सम्पन्न, आफ्टर सेल्स सर्भिसलाई सुदृढ गर्दै एमएडब्लू वृद्धि
काठमाडौं । फोटोन नेपालले नेपालभरिबाट लगभग १७ वटा सर्भिस नेटवर्क पार्टनरहरूलाई भेला गर्दै रेजेन्टा रिसोर्ट र स्पामा टोटल केयर वार्षिक सर्भिस पार्टनर बैठकको व्यवस्थापन निर्वाध रूपमा सम्पन्न गरेको छ । कार्यक्रमले फोटोनको भरपर्दो र कुशल ग्राहक सेवाप्रतिको प्रतिबद्धतालाई प्रमाणित गर्न प्रभावकारी आफ्टर सेल्स सर्भिसको निरन्तरता, कार्यसम्पादनको समीक्षा र भविष्यमा सुधारहरूको लागि तयारी गर्ने बारेमा विस्तृत […] Read more