newsare.net
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को माघ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले कुल २४ अर्ब २७ करोड ४निर्जीवन बीमा कम्पनीले सात महिनामा संकलन गरे २४ अर्ब बढी बीमाशुल्क, कसको कति ?
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को माघ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले कुल २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १६ लाख २१ हजार ६७९ वटा बीमा पोलिसी बिक्री गर्दै निर्जीवन बीमा कम्पनीहरुले ७ महिनामा उल्लेख्य कारोबार गरेका हुन् । यस अवधिमा सबैभन्दा धेरै बीमाशुल्क संकलन […] Read more