newsare.net
काठमाडौं । सबस्टेसनमा आगलागीका कारण विश्वकै व्यस्त लन्डनको हिथ्रो विमानस्थलमा बिजुली भंग भएको थ१८ घन्टापछि सुचारू भयो विश्वकै व्यस्त बेलायतको हिथ्रो एअरपोर्ट
काठमाडौं । सबस्टेसनमा आगलागीका कारण विश्वकै व्यस्त लन्डनको हिथ्रो विमानस्थलमा बिजुली भंग भएको थियो, त्यसपछि विमानहरूको आवतजावतको कार्य ठप्प भएको थियो। अहिले पहिलो विमान शुक्रबार राति करिब १८ घण्टा पछि हिथ्रो विमानस्थलमा अवतरण गरेको छ । यो युरोपको सबैभन्दा व्यस्त हवाई यात्रा केन्द्र हो। ब्रिटिश एयरवेजको जेट सूर्यास्त हुनुभन्दा ठीक अघि अवतरण भएको छ, हिथ्रोले […] Read more