newsare.net
काठमाडौं । नेपालबाट पछिल्लो समय अत्यधिक मात्रामा निर्यात भईरहेको भटमास तेलले आयातमा पनि उत्तिकआयातमा पेट्रोल र एलपी ग्याँसलाई उछिन्यो कच्चा भटमास तेलले, ११ महिनामा झण्डै १ खर्बको आयात
काठमाडौं । नेपालबाट पछिल्लो समय अत्यधिक मात्रामा निर्यात भईरहेको भटमास तेलले आयातमा पनि उत्तिकै छलाङ मारेको छ । एक वर्ष अघिसम्म मात्रै नेपालको आयात व्यापारको सूचीमा पुछारमा हुने भटमासको कच्चा तेल यसपटक शीर्ष दुईभित्रै पर्न सफल भएको हो । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालले चालु आर्थिक बर्षको जेठ मसान्तसम्म विभिन्न राष्ट्रहरुबाट १६ खर्ब […] Read more