newsare.net
काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुनको भाउ बढेको छ। आइतबार सुनको मूल्य तोलामातोलामा ५०० रुपैयाँ बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुनको भाउ बढेको छ। आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा एक लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार बढेर तोलामा एक लाख ९५ हजार २०० रुपैयाँ कायम भएको हो । यस्तै आइतबार छापावाल सुन […] Read more