newsare.net
काठमाडौं । नबिल बैंक लिमिटेडको ऋणपत्र आज साउन ६ गतेदेखि निष्काशन तथा बिक्री खुला भएको छ । ८ वर्ष अववार्षिक ७ प्रतिशत ब्याज दिने नबिल बैंकको ‘नबिल डिबेन्चर २०८९’को बिक्री खुला
काठमाडौं । नबिल बैंक लिमिटेडको ऋणपत्र आज साउन ६ गतेदेखि निष्काशन तथा बिक्री खुला भएको छ । ८ वर्ष अवधिको उक्त ‘नबिल डिबेन्चर २०८९’को वार्षिक ७ प्रतिशत ब्याजदर रहने छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको प्रति ऋणपत्र १००० रुपैयाँ अंकित मूल्यको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। जसको ६० प्रतिशत अर्थात् १ अर्ब […] Read more