newsare.net
काठमाडौं । नेपालको सबैभन्दा ठूलो दुई–पाङ्ग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ हत्तिसारसजय नेपाल हलमा यामाहा ब्लु फेस्ट सुरु, एक्सचेन्ज अफर, फाइनान्स र आकर्षक योजनाको अवसर
काठमाडौं । नेपालको सबैभन्दा ठूलो दुई–पाङ्ग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ हत्तिसारस्थित जय नेपाल सिनेमा हलमा भव्य उद्घाटन समारोहसहित सुरु भएको छ। भदौ २२ देखि २७ गतेसम्म सञ्चालन हुने यस महोत्सवमा बाइक तथा स्कुटरप्रेमीहरूले आफ्नो पुरानो सवारी साधनलाई नयाँ यामाहामा अपग्रेड गर्ने विशेष अवसर पाउनेछन्। उक्त फेस्टमा ग्राहकले कुनै पनि ब्रान्डको बाइक वा स्कुटर एक्सचेन्ज […] Read more