newsare.net
काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुदेश खालिङ दोहोरिएका छन् । खालिङलाई आएभरेष्ट बैंकको सीईओमा दोहोरिए खालिङ, ४ वर्ष कार्यकाल थप
काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुदेश खालिङ दोहोरिएका छन् । खालिङलाई आगामी ४ वर्षका लागि पुनः नियुक्त गरिएको हो । बैंकको आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले खालिङलाई पुनः सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको ४ वर्षे कार्यकाल आउँदो असोज ७ गते सकिँदैछ । उनी अहिलेको कार्यकाल सकिएको भोलिपल्ट […] Read more