newsare.net
काठमाडौँ । पाँचथरको फिदिम-फालोट सडकअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत यातायात सुचारुफेमे खोलामा ‘डाइभर्सन’ निर्माण हुँदै, पहुँच मार्ग निर्माणको काम सोमबारसम्ममा सम्पन्न गर्ने योजना
काठमाडौँ । पाँचथरको फिदिम-फालोट सडकअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत यातायात सुचारु गर्न लागिएको छ । यहाँ पूर्वाधार विकास कार्यालय पाँचथरले धमाधम डाइभर्सन निर्माणको काम गरिरहेको छ । गत असोज १८ गते आएको बाढीले डाइभर्सन बगाएपछि यहाँ सडक अवरुद्ध छ । फिदिम नगरपालिका–१ र ११ को सीमामा पर्ने फेमे खोलामा २० वटा ह्युम पाइपमार्फत डाइभर्सन निर्माण […] Read more