newsare.net
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा ६ जना सदस्य नियुक्त गरेको छ । नियुक्त भएका सदस्यहरूमा अराष्ट्रिय योजना आयोगमा पूर्वसचिव थापासहित ६ सदस्य नियुक्त
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा ६ जना सदस्य नियुक्त गरेको छ । नियुक्त भएका सदस्यहरूमा अर्जुनजंग थापा, प्रा। डा। सञ्जय आचार्य, डा. देवेन्द्र गौचन, रेशु अर्याल, प्रा. डा. सुदन झा र डा. पुकार मल्ल रहेका छन् । थापा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव हुन् । प्रा. डा. सञ्जय आचार्य त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक […] Read more











