newsare.net
काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)को महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएकक्यानको महानिर्देशकमा डंगोल नियुक्त, यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु
काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)को महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस बाहेक अन्य तीन निर्णय पनि गरेको छ । जसमा अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल–चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे–केरूङ) को कार्यान्वयनका लागि चीन सरकारलाई […] Read more











