newsare.net
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली संघ (ईयू) मा आबद्ध विभिन्न देशका गैरआवासीय राजईयू देशका राजदूतसँग प्रधानमन्त्री बालेनको छलफल, सहकार्य विस्तारमा जोड
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली संघ (ईयू) मा आबद्ध विभिन्न देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक छलफल गरेका छन् । मंगलबार बिहान काठमाडौं र नयाँ दिल्लीस्थित ईयू सदस्य राष्ट्रका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग भएको भेटवार्तामा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्धको विस्तार तथा आपसी सहकार्यका विविध विषयमा केन्द्रित भएर छलफल भएको प्रधानमन्त्रीको सचिवालयले […] Read more











