newsare.net
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनसँग सम्बन्धित घटनामा अन्तरिम सरकारकी तत्जेनजी आन्दोलन प्रकरण : सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई कारबाहीको सिफारिस
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनसँग सम्बन्धित घटनामा अन्तरिम सरकारकी तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीदेखि पूर्वगृहमन्त्री सुधन गुरुङमाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ । आयोगकी सदस्य डा. लिली थापाकोको संयोजकत्वमा गठित छानबिन समितिले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन, त्यसअघिका घटनाक्रम तथा सम्बन्धित व्यक्तिहरूले दिएका अभिव्यक्तिको प्रभावबारे अध्ययन गर्दै सूक्ष्म अनुसन्धान […] Read more











