newsare.net
काठमाडौं । विश्वको प्रमुख हवाई सेवाप्रदायक कम्पनी फ्लाई दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियफ्लाई दुबई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न इच्छुक
काठमाडौं । विश्वको प्रमुख हवाई सेवाप्रदायक कम्पनी फ्लाई दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेका छन्। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने, दुबई र पोखराबीच पर्यटन प्रवर्द्धनका सम्भावनाको खोजी गर्ने, हवाई उडानका क्रममा परिपालना गर्नुपर्ने सुरक्षा मापदण्डलगायत दुई पक्षीय हितका विषयमा कुराकानी भएको थियो। भेटका क्रममा उड्डयनको क्षेत्रमा […] Read more











