newsare.net
काठमाडौँ । पोखरा-जोमसोम नियमित हवाई सेवा बन्द भएको छ । यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनी तारा एपोखरा-जोमसोम हवाई सेवा तीन महिना बन्द, आकस्मिक चार्टर हवाई तथा हेली उडान सेवा नरोकिने
काठमाडौँ । पोखरा-जोमसोम नियमित हवाई सेवा बन्द भएको छ । यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समिट एयरलाइन्सले पोखरा-जोमसोम नियमित हवाई सेवा उडान करिब तीन महिनाका लागि बन्द गरेको जनाएका छन् । बर्खायामको मनसुन, मौसम प्रतिकूलता र पर्यटकीय अफसिजनलगायत कारण यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनीहरूले पोखरा-जोमसोम नियमित हवाई उडान […] Read more











