newsare.net
काठमाडौं । सम्पत्ति छानविन आयोगले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति विवरण माग गरेपछ‘सम्पत्ति छानविन’ले मालपोत, बैंक र कर कार्यालयमा भिड, ४० हजार कर्मचारीसहित व्यवसायी पनि निशानामा
काठमाडौं । सम्पत्ति छानविन आयोगले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति विवरण माग गरेपछि देशभरका मालपोत, बैंक तथा कर कार्यालयमा भिड बढ्न थालेको छ । आयोगको सूचनापछि करिब ४० हजार कर्मचारी, व्यवसायी तथा पूर्व र वर्तमान पदाधिकारीहरू सम्पत्ति प्रमाणित गर्ने प्रक्रियामा व्यस्त हुँदा सम्पत्ति प्रमाणिकरण गर्नेहरुको भिड बढ्दै गएको हो । आयोगका अनुसार दैनिक औसत […] Read more











