सिजीको मेरिडिया सिरिजअन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४ नयाँ सिंगल डोर फ्रिजहरू बजारमा
newsare.net
काठमाडौं । नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियसिजीको मेरिडिया सिरिजअन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४ नयाँ सिंगल डोर फ्रिजहरू बजारमा
काठमाडौं । नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम मेरिडिया सिरिज अन्तर्गत ४ वटा नयाँ मोडलका अत्याधुनिक रेफ्रिजरेटरहरू बजारमा सार्वजनिक गरेको छ। नयाँ सार्वजनिक भएका मोडलहरूमा CGMS220DLRI, CGMS220DLBI, CGMS220LRI र CGMS220LBI रहेका छन्, जसको ग्रस क्षमता २०० लिटर र नेट क्षमता १९० लिटर रहेको छ। घरको भान्सालाई थप आकर्षक बनाउन यी फ्रिजहरू […] Read more












