newsare.net
काठमाडौं । चितवनलाई पर्यटकीय राजधानी बनाउन माग गरिएको छ । जिल्ला समन्वय समितिको अगुवाईमा सात पालचितवन सबैभन्दा धेरै पर्यटकीय गतिविधि हुने जिल्ला, पर्यटकीय राजधानी घोषणा गर्न माग
काठमाडौं । चितवनलाई पर्यटकीय राजधानी बनाउन माग गरिएको छ । जिल्ला समन्वय समितिको अगुवाईमा सात पालिकाले जिल्लालाई पर्यटकीय राजधानी वनाउन आग्रह गरेका हुन् । जिल्ला समन्वय समिति चितवनको प्रमुख नारायणप्रसाद अधिकारीका अनुसार सात पालिका र सरोकारवालाको बैठकले जिल्लालाई पर्यटकीय राजधानी वनाउन अनुरोध गरेसँगै आफूले पहल थालेको जानकारी दिए । उनले भने, “आज हामी बागमती प्रदेशका […] Read more