newsare.net
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले धनगढीस्थित दृष्टि फाउन्डेसनलाई सहयोग गरेको छ । बैंकले आफ्सिटिजन्स बैंकका सामाजिक उत्तरदायित्व, दृष्टि फाउण्डेसन नेपाललाई सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले धनगढीस्थित दृष्टि फाउन्डेसनलाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर रुपमा मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिलाहरू र उनका बालबालिकाहरूको लागी काम गर्दै आएको सुदूरपश्चिम प्रदेशको धनगढी अवस्थित दृष्टि फाउण्डेसन नेपाललाई सहयोग प्रदान गरेको हो । विभिन्न दाताबाट प्राप्त सहयोगबाट संचालन भइरहेको र करिब ६५ […] Read more