newsare.net
काठमाडौं । नेपाल एसबिआई बैंक अब नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को एनपीएस नेशनल कार्ड स्वीच तथा नेपनेपाल एसबिआई बैंक नेशनल कार्ड स्वीचमा आवद्ध, नेपाल पे कार्ड जारी गर्न सक्ने
काठमाडौं । नेपाल एसबिआई बैंक अब नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को एनपीएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध भएको छ । बैंकले एनसीएचएलसँग प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता गरेको हो । उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, […] Read more