newsare.net
काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको सिनामंगलस्थित स्लाभिका आइभीएफ एण्ड रिसर्च सेन्टर प्रनेपाल बैंक र स्लाभिका आइभीएफबीच सम्झौता, बैंकका ग्राहकलाई उपचारमा छुट
काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको सिनामंगलस्थित स्लाभिका आइभीएफ एण्ड रिसर्च सेन्टर प्रालिबीच सम्झौता भएको छ । उपचार सेवामा विशेष छुट दिने गरी दुई निकायबीछ सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार नेपाल बैंक लिमिटेडका कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकहरूले स्लाभिका आइभीएफ एण्ड रिसर्च सेन्टरमा उपचार गर्दा १० देखि २० प्रतिशतसम्म छुट पाउने भएका छन्। […] Read more