newsare.net
काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकाको बागडोर सम्हालेदेखि नै विश्व अर्थतन्त्र हल्लाएको छ । कहिलनेपालमा पेट्रोल-डिजेलको मूल्य प्रतिलिटर १५ रुपैयाँसम्म बढ्न सक्ने !
काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकाको बागडोर सम्हालेदेखि नै विश्व अर्थतन्त्र हल्लाएको छ । कहिले उनी करको हतियार चलाउँछन् त कहिले आदेशपछि आदेश दिइरहेका हुन्छन् । आफूलाई संसारको मालिक ठान्ने डोनाल्ड ट्रम्प राजनीतिज्ञ भन्दा बढी व्यापारी हुन्, जो अन्य देशहरूलाई करको यातना दिएर अमेरिकाको कोष भर्न चाहन्छन् । ट्रम्पले विश्वमा चलिरहेको युद्ध अन्त्य गर्ने दाबी गरिरहेका […] Read more