newsare.net
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यस वर्षको दशैँ–तिहारमा सार्वजयसपाली दशैं तिहारमा गाडीभाडा बढ्दैन : यातायात मन्त्री दाहाल
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यस वर्षको दशैँ–तिहारमा सार्वजनिक यातायातको भाडा नबढाइने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले यात्रुहरूलाई चाडपर्वको समयमा अतिरिक्त आर्थिक भार नपरोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको जानकारी दिएका हुन् । मन्त्री दाहालका अनुसार, इन्धन मूल्यअनुसार भाडा बढाउने वा घटाउने व्यवस्था भए पनि […] Read more