newsare.net
काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत नेपालकै चर्चित फास्ट–फूड चेन, ‘द बर्गरडिशहोमका ग्राहकलाई द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनमा विशेष छुट, साझेदारीको घोषणा
काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत नेपालकै चर्चित फास्ट–फूड चेन, ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ सँग साझेदारी गरेको घोषणा गरेको छ। यस साझेदारीसँगै, सक्रिय डिशहोम ग्राहकहरूले अब देशभरका १५८ वटै आउटलेटहरूमा फूड एण्ड बेभरेजमा १० प्रतिशत छुट पाउनेछन्। द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन आफ्नो स्वादिलो बर्गर, क्रन्ची फ्राइड चिकेन […] Read more